मधेसमा दलित विद्यार्थीको 'ड्रपआउट'दर ८३ प्रतिशत !
baahrakhari.com · Wed Sep 16 12:46:27 GMT 2026

काठमाडौं । मधेसमा दलित विद्यार्थीको विद्यालयबाट बाहिरिने ‘ड्रपआउट’दर ८३ प्रतिशत भएको तथ्यांक सांसद धर्मेन्द्र पासवानले सदनमा प्रस्तुत गरेका छन् ।
राष्ट्रियसभामा मधेस प्रदेशमा विद्यार्थी ‘ड्रपआउट’ (विद्यालय छाड्ने) देशकै लागि जोखिम हुन सक्ने चेतावनीसहित उनले ठोस योजना ल्याउन सरकारसँग आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)