आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
deshsanchar.com · Wed Jun 24 13:22:05 GMT 2026

रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ। विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)