मन्त्री पुन र चिनियाँ राजदूतबीच नवप्रवर्तनबारे छलफल
deshsanchar.com · Wed Jun 24 13:31:22 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका लागि सबै मन्त्रीहरू चितवनतर्फ लागे पनि सिंहदरबारमै व्यस्त रहेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बुधबार चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)