मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वस्थ्य जीवनशैलीका १५ सुत्र

swasthyakhabar.com · Wed Jul 05 00:17:00 GMT 2023

व्यस्तता र तनावले भरिएको जीवनशैलीको चपेटामा धेरै पर्नुभएको छ। उहाँहरु आज न केवल स्वस्थ्य दिनचर्याको खोजीमा हुनुहुन्छ अपितु रोगग्रस्त भएर स्वस्थ्य संस्थाहरुमा कष्टकर चक्कर काट्न पनि बाध्य हुनुहुन्छ। जीवनलाई स्वस्थ्य बनाउन छ भने जीवनशैली स्वस्थ्य हुनैपर्छ। स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य दिनचर्या अपरिहार्य छ। जीवनशैली स्वस्थ्य बनाउन चाहनेहरुका लागि निम्न लिखित स्वस्थ्य सुत्रहरु उपयोगी हुन सक्छन्।

१. राती चाँढो सुत्ने र बिहान व्रम्हमूर्हुतमा (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किँदा सम्मको समय) उठ्ने। उठ्ने वित्तिकै एक लिटर जति मन तातो पानी पिउने बानी बसालौं।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)