टीयू मैदानमा नेपाल र बंगलादेशबीच टी–२० सिरिज हुने, बाढीपीडितलाई समर्पित गरिने
nepalviews.com · Wed Sep 16 12:54:58 GMT 2026
काठमाडौं । आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक गरेको छ । तीन खेलको सिरिज हुनेछ । पहिलो खेल २०२७ को मार्च २६, दोस्रो खेल मार्च २८ र तेस्रो खेल मार्च ३० मा हुने भएको हो ।
नेपालले आईसीसीको फुल मेम्बरसँग घरेलु मैदानमा पहिलोपटक सिरिज खेल्न लागेको हो । यसअघि नेपालmले वेस्टइन्डिजसँग सिरिज खेले पनि त्यो त्रिवि मैदानमा नभएर शारजहाँमा भएको थियो । जुन नेपालले जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)