शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम
nepallive.com · Wed Sep 16 12:50:00 GMT 2026

काठमाडौं– सिन्धुपाल्चोक र काठमाडौंको सीमामा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको धाप ड्याम फुट्ने खतरा तत्कालका लागि टरेको छ।
ड्यामको सिन्धुपाल्चोकतर्फको भागमा पहिरो गएपछि फुट्ने त्रास बढेकोमा अस्थायी संरचना निर्माणपछि तत्काल खतरा नरहेको नागमति तथा धाप बाँध आयोजना प्रमुख शम्भुराज पण्डितले नेपाललाइभलाई बुधबार जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)