नेपाल र बंगलादेशबीच तीन म्याचको टी–२० सिरिज घोषणा
nepalpress.com · Wed Sep 16 12:54:53 GMT 2026
काठमाडौँ । नेपाल र बंगलादेशबीच तीन खेलको एतिहासिक अन्तर्राष्ट्रिय टी–२० सिरिज आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा यो सिरिज हुन लागेको क्याच सचिव पारस खड्काले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)