मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा ‘एससिएसएमएफ स्पोर्ट्स अवार्ड -२०२६’ सम्पन्न

kendrabindu.com · Wed Jun 24 13:44:40 GMT 2026

काठमाडाैं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससिएसएमएफ)ले नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै एससिएसएमएफ स्पोर्ट्स अवार्ड -२०२६ भव्यताका साथ सम्पन्न गरेको छ।

खेलकुद क्षेत्रमा पुरानो पुस्ता र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले आयोजित यस विशेष समारोहमा दुई चर्चित खेल व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो। यस वर्षको एससिएसएमएफ स्पोर्टस अवार्ड-२०२६ नेपाली बक्सिङका बरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्केलाई प्रदान गरिएको थियो। उनले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय