पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरे मतदान
nepallive.com · Sun Nov 20 05:03:00 GMT 2022
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले ईलामबाट मतदान गरेका छन्।
उनले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)