तारेख लिन आएका ब्यक्तिमाथि अदालत परिसरभित्रै आक्रमण
rajdhanidaily.com · Wed Sep 16 12:56:34 GMT 2026

राजविराज । तारेख लिन आएका एक ब्यक्तीलाई अदालत परिसर भित्रै कुटपीट, लछाडपछाड तथा घिर्सादै बाहिर निकाली अभद्र ब्यवहार गरिएको छ ।
प्रहरीले सो घट्नामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका १ का ३३ वर्षिय मुकेश यादव र ३१ वर्षिय कर्णजीत यादव छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)