घरेलु मैदानमै टेस्ट राष्ट्र बंगलादेशसँग भिड्दै नेपाल
nagariknews.nagariknetwork.com · Wed Sep 16 12:52:30 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमै टेस्ट राष्ट्र बंगलादेशसँग ऐतिहासिक द्विपक्षीय शृङ्खला खेल्ने भएको छ।
आगामी सन् २०२७ मार्चमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीच रोमाञ्चक भिडन्त हुने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)