दुर्घटनामा एक जनाको मृत्यु
khabarhub.com · Wed Sep 16 13:00:00 GMT 2026

कपिलवस्तु – बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै गरेको लु३त ७३८३ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु प्र०१–००९ प २४०२ नम्बरको स्कुटरसँग ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)