मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने
khabarhub.com · Wed Sep 16 12:55:40 GMT 2026

काठमाडौं – अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)