हिमाली विपद्लाई राष्ट्रिय सीमाभन्दा माथि उठेर हेर्न विज्ञको सुझाव
himalpress.com · Wed Sep 16 12:57:11 GMT 2026

काठमाडौँ – हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिम सामना गर्न नेपालले प्रतिक्रियामुखी विपद् व्यवस्थापनबाट पूर्वानुमानमा आधारित उत्थानशीलतातर्फ जानुपर्नेमा विज्ञ तथा नीतिनिर्माताहरूले जोड दिएका छन्।
नेपाल विश्वविद्यालय र बहुपक्षीय संस्थाका पूर्व अन्तर्राष्ट्रिय पेशाकर्मीहरूको मञ्च (फिप्मो) ले काठमाडौँमा आयोजना गरेको ‘सीमाविहीन विपद् : क्षति, नोक्सानी र हिमालयको अस्तित्वबारे नेपालको आवाज’ विषयक उच्चस्तरीय छलफलमा सहभागीहरूले हिमाली जोखिमलाई राष्ट्रिय सीमाभित्र मात्र सीमित गरेर हेर्न नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)