माओवादीबाट जितेका गाउँपालिका उपाध्यक्ष रास्वपाको महाधिवेशनमा, वडाध्यक्षले ल्याए बजेट
nepalpress.com · Wed Jun 24 13:49:51 GMT 2026

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने महत्त्वपूर्ण गाउँ सभामा गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी अनुपस्थित रहे ।
गाउँसभामा उपस्थित हुनुपर्ने उपाध्यक्ष गिरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिको रूपमा चितवन पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
सरोज गुरागाईं