नेपाल र बङ्गलादेशबिच द्विपक्षीय शृङ्खला हुने
ratopati.com · Wed Sep 16 13:01:05 GMT 2026
काठमाडौँ । नेपाल र बङ्गलादेशबिच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुने भएको छ।
नेपाल क्रिकेट सङ्घ(क्यान)ले बुधबार दिएको जानकारी अनुसार नेपाल र बङ्गलादेशबिचको खेल सन् २०२७ मार्च २६, २८ र ३० गते काठमाडौँस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)