वडादेखि प्रदेशसम्म कांग्रेसका तीन लाख बढी नेता चुनिँदै
baahrakhari.com · Wed Sep 16 13:04:05 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडादेखि प्रदेशसम्म तीन लाख ३५ हजारभन्दा बढी नेता निर्वाचित हुने भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव एवं अधिवक्ता राजु कटुवालका अनुसार वडा कार्यसमितिदेखि प्रदेश कार्यसमितिसम्म निर्वाचित हुने तीन लाख ३५ हजार ५८ जनालाई प्रमाणपत्र दिनुपर्ने आकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)