जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा तल, औसत आयु ७१ दशमलव ३ वर्ष पुग्याे
Ujyaaloonline.com · Sun May 05 23:07:40 UTC 2024

काठमाण्डाै – नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो । यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)