मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम
Ujyaaloonline.com · Sun May 05 23:06:36 UTC 2024

काठमाण्डाै – मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थालेको छ । गर्मीका कारण आक्रान्त भइरहेकोमा हिजोदेखि तापक्रम घट्ने क्रम शुरु भएको हो ।
हिजोदेखि नै तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा तल नै रहन थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । तापक्रम अझै घट्दै जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)