प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : मलाई हराउने ताकमा देशलाई चाहीँ नडुबाउनुहोला
reportersnepal.com · Fri Feb 28 18:04:47 GMT 2025

काठमाडौं, १६ फागुन । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउनुको साटो झनै सम्बन्धमा दरार पैदा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)