मेटाले नयाँ प्रेडिक्सन मार्केट एप ‘एरेना’ बनाउने, कस्ताे छ बजार ?
onlinekhabar.com · Wed Jun 24 13:54:33 GMT 2026

१० असार, काठमाडौं । मेटाले कम्पनीका प्राविधिकहरूलाई नयाँ स्मार्टफोन एप बनाउन निर्देशन दिएका छन् । यो एप हाल बजारमा सञ्चालित ‘पोलिमार्केट’ र ‘काल्सी’ जस्ता प्रेडिक्सन मार्केट प्लेटफर्मसँग मिल्दोजुल्दो हुनेछ ।
न्यूयाेर्क टाइम्सले उल्लेख गरेअनुसार, कम्पनीभित्र हाल ‘एरेना’ नाम दिइएको यो एप फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरभन्दा छुट्टै र स्वतन्त्र रूपमा सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प
मेटा