मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओमिक्रोन: कोरोनाभाइरस सङ्क्रमितको सङख्यामा तीव्र वृद्धि, कारण के होला?

bbc.com · Thu Dec 02 01:02:27 GMT 2021

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको हो।

स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)