मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीन भनेर स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन

onlinekhabar.com · Wed Sep 16 13:00:18 GMT 2026

३१ भदौ, काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।

भूमि समस्या समाधान समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट रुजु गर्दा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएपछि कारबाहीका लागि निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)