आइपीएल–१४ मा आरसीबीको उत्कृष्ट सुरुवात, डिभिलियर्सले दिलाए जीत
kalakarmi.com · Fri Apr 09 23:54:04 GMT 2021
मुम्बई– एबी डिभिलियर्सको उत्कृष्ट इनिङ तथा हर्षल पटेलको धारिलो बलिङको सहयोगले रोयल च्यालेञ्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई दुई विकेटले हराउँदै आईपीएलको १४ औं संस्करणको थालनी गरेको छ ।
२०१३ यता पहिलो पटक आईपीएलको सीजको पहिलो खेलमा मुम्बई इन्डियन्सले पराजय भोग्नु पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)