मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा रोपाईं महोत्सवको तयारी अन्तिम चरणमा

nagariknews.nagariknetwork.com · Wed Jun 24 13:36:02 GMT 2026

पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको छ। पोखरा पर्यटन परिषद्ले हरेक वर्ष आयोजना गर्दै आएको असारे रोपाईं महोत्सवको २१ औं संस्करण यही असार १४ गते हुने भएको हो।

पोखरा–३० देउराली खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक पोखरा पर्यटन परिषद्ले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)