मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकी नेतृत्वको गठबन्धनका विषयमा इराक र अमेरिकाबीच वार्ता शुरू

lokaantar.com

बगदाद– इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार शुरू गरिएको इराकी सरकारले जनाएको छ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले जारी गरेको विज्ञप्तिमा उनले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरू भएको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)