नगर प्रमुखमाथि हातपातको प्रयास गरेको आरोपमा तीन जना पक्राउ
onlinekhabar.com · Wed Sep 16 13:10:04 GMT 2026

३१ भदौ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा मेयरमाथि हातपात प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नगर प्रमुख प्रदीपकुमार खड्काले बुधबार आफूमाथि कार्यालयमै हातपातको प्रयास भएको बताएका छन् । बिहान करिब ११:३० बजे केही व्यक्तिहरू ठूलो समूहमा नगरपालिकाको कार्यालयभित्र पसेर आफूमाथि हातपातको प्रयास गरेको आरोप बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)