नेपाल र बंगलादेशबीच काठमाडौंमा टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने
lokaantar.com
नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार सिरिज आगामी सन् २०२७ को मार्च २६ देखि शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)