बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने
ekantipur.com · Wed Sep 16 13:10:41 GMT 2026

बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने
मन्त्रीपरिषद् बैठकले नुवाकोट र रसुवाका स्थानीय तह तथा शिक्षा क्षेत्रका निकायसँग समन्वय गरी बाबुआमा दुवै वा एक जना अभिभावक गुमाएका बालबालिकाको जिम्मा लिने निर्णय गर्दै विवरण माग गरिएको सरकारका प्रवाक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)