नेपाल र बंगलादेशबीच टियु क्रिकेट मैदानमा टी-२० सिरिज हुने
annapurnapost.com · Wed Sep 16 13:05:52 GMT 2026
काठमाडौं : नेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ।
क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)