एमाले कार्यदल पुनर्गठन प्रतिवेदनबारे ओलीसँग छलफल
barnanmedia.com · Wed Sep 16 13:01:47 GMT 2026

पुनगर्ठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिन नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनगर्ठन कार्यदलका नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन्।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष एवं कार्यदल सदस्य विष्णु पौडेल र महासचिव एवं कार्यदलका सदस्यसचिव शंकर पोखरेललगायतका नेता केहीबेरअघि गुण्डु पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)