दीर्घायुको देश जापान : १०० वर्ष पार गर्नेको सङ्ख्या एक लाख नाघ्यो
barnanmedia.com · Wed Sep 16 13:09:13 GMT 2026

जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसको सङ्ख्या पहिलोपटक एक लाख नाघेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा अहिले १०० वर्ष वा सोभन्दा बढी उमेरका १ लाख ७ हजार ६७७ जना छन् ।
तीमध्ये करिब ८८ प्रतिशत महिला छन् । जापानमा सबैभन्दा वृद्ध महिला क्योटोकी ११४ वर्षीया किशिमोतो फुयो र सबैभन्दा वृद्ध पुरुष कुमामोतोका ११२ वर्षीय काटो हिकारु रहेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)