मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाले सरकारलाई बुझायो ज्ञापनपत्र

rajdhanidaily.com · Sun May 05 23:22:04 UTC 2024

कलैया । आम जनता पार्टी (आजपा) ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । आजपा जिल्ला कमिटी बाराले आईतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारा मार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग आजपाको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)