मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

kendrabindu.com · Wed Sep 16 13:18:38 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले रसुवाका बाढीपीडितप्रति जापानका प्रधानमन्त्री सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले व्यक्त गरेको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाप्रति धन्यवाद व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)