चट्टानको कार्बनका कारण जमिनमुनिबाट धुँवा
gorkhapatraonline.com · Wed Sep 16 13:18:24 GMT 2026

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६, पेलेगास्थित घाँगी भिरबाट चट्टानको कार्बनका कारण निरन्तर बारुदको जस्तो गन्ध आउने धुँवा निस्किएको प्रारम्भिक अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभाग, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बाट आएका विज्ञको टोलीले चट्टानमा कार्वन तत्व भएकाले जमिन मुनिबाट निरन्तर धुँवा आइरहेको प्ररम्भिक अनुमान गरेको हो । टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)