नेपालसँग तीन खेलको सिरिज खेल्न बंगलादेश आउने पक्का
setopati.com · Wed Sep 16 13:16:00 GMT 2026
नेपाल र बंगलादेशबीच तीन खेलको टी-२० सिरिज हुने पक्का भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) को संयुक्त पहलमा आगामी मार्चमा सिरिज हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)