प्रतिनिधिसभा नियमावलीका विवादित प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
lokaantar.com

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली, २०८३ का केही विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय संसद् सचिवालयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)