रकेटमा चीनको नयाँ कीर्तिमान
himalpress.com · Wed Sep 16 13:20:17 GMT 2026

काठमाडौँ- चीनले बुधबार पूर्वी चीनको सांघाईनजिकैको समुद्री क्षेत्रबाट एकैपटक नौवटा उपग्रह पूर्वनिर्धारित कक्षमा पठाएको छ। यससँगै एकैपटकको समुद्री प्रक्षेपणबाट सबैभन्दा बढी भारको पेलोड र सबैभन्दा उच्च कक्षीय उचाइमा उपग्रह पुर्याउने नयाँ चिनियाँ कीर्तिमान कायम भएको साइन्स एन्ड टेक्नोलोजी डेलीले जनाएको छ।
ओरिएन्स्पेसले विकास गरेको ग्राभिटी–१ वाई३ वाहक रकेटले छियानफान कन्स्टेलेसनका आठवटा उपग्रह र एउटा ईयूएचटी प्रविधि परीक्षण उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)