कालीप्रसाद पराजुली सचिवमा बढुवा
newsofnepal.com · Wed Sep 16 13:25:15 GMT 2026

काठमाडौँ।
सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)