आजका समाचार : रास्वपामा बल्ल निर्वाचन, दस्तावेजमा प्रदेश संरचना नचाहिने तर्क, बालेनसँग सीकेको आक्रोश, रास्वपाका कारण संसद् अड्कियो र अमेरिका हारेको इरानको दाबी
khabarhub.com · Wed Jun 24 14:10:14 GMT 2026

प्रदेश संरचनाबारे रास्वपामा बाझियो मत : रवि पक्षमा उभिँदा स्वर्णिम भन्छन्, ‘खारेज गरौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रदेश संरचनाको पक्षमा उभिँदा उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले खारेज गर्नुपर्ने मत राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
स्वर्णिम वाग्ले