देश दुख्दा कन्दराले बदल्यो कन्सर्टको स्वरूप, संगीतमार्फत पीडितलाई साथ
kalakarmi.com · Thu Aug 27 10:12:15 GMT 2026

काठमाडौं- अमेरिकाको सांगीतिक यात्रामा रहेको नेपाली ब्यान्ड कन्दराले आफ्नो आगामी सांगीतिक प्रस्तुति बाढीपहिरो प्रभावितप्रति श्रद्धाञ्जली र ऐक्यबद्धतामा समर्पित गर्ने भएको छ ।
यही शुक्रबार अमेरिकाको एटलान्टामा तय भएको कार्यक्रमलाई रसुवालगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्ने कार्यक्रमका रूपमा अघि बढाउने ब्यान्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)