रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो– शंकर पोखरेल
setopati.com · Wed Sep 16 13:26:37 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस तथा ‘नेपालमा भूमि समस्या: समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तर्क्रियामा पोखरेलले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)