अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
ukeraa.com

१ दिन अघि
काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)