सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल गरिने
ukeraa.com

१ दिन अघि
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)