संघीय संसद् अब डिजिटल प्रणालीमा, ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सुरू
ukeraa.com

६ घण्टा अघि
काठमाडौं : संघीय संसद्का कामकारबाही, सूचना, सेवा र अभिलेखलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन ‘ डिजिटल पार्लियामेन्ट प्लेटफर्म ’को परीक्षण सञ्चालन सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)