कामको गति बढाउन कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन
baahrakhari.com · Wed Sep 16 13:29:13 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको समग्र विकास र बजेट कार्यान्वयनको गति बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)