नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. तिवारी
baahrakhari.com · Wed Sep 16 13:30:05 GMT 2026

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार उनलाई २०८३ असोज १ गते देखि लागु हुनगरी नियुक्तिपत्र प्रदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)