मन्त्रिपरिषद्का निर्णय : सेयर बजारमा पूँजीगत लाभकर घटाइयो, बाढीपीडितलाई अस्थायी आवास र आवासीय शिक्षाको व्यवस्था
ukeraa.com

काठमाडौं : सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)