सरकारले भन्यो- 'काठमाडौंमा चिनीको अभाव छैन, उपत्यकाका हजारभन्दा बढी स्थानबाट ११० रुपैयाँमा उपलब्ध छ'
ukeraa.com

१ घण्टा अघि
काठमाडौं : चाडपर्वको मुखमा बजारमा चिनीको अभाव भएको र महँगोमा किन बाध्य हुनुपरेको गुनासो बढिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा पर्याप्त मात्रामा चिनी बिक्री वितरण भइरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)