रियल-टाइम निगरानीका लागि 'सिचुएसन रुम' र नेपालमै ड्रोन उत्पादन गर्ने मन्त्री पुनको तयारी
ukeraa.com

५ घण्टा अघि
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनर्स्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)